logo

कृषक प्रेरणा सहकारी संस्था लिमिटेड
प्रस्तुत गर्दछ

गुणस्तरीय, आत्मसम्मानपूर्ण तथा सुरक्षित जीवनका लागि

कृषक प्रेरणा वीमा योजना

कृषक प्रेरणा सहकारी संस्था लिमिटेडले न्यून आय भएको तथा एकमुष्ट वीमालेख शुल्क (प्रिमियम) बुझाउन नसक्नेहरुलाई लक्षित गरी वीमालेख भुक्तानीमा ऋण लगानी गर्ने उदेश्य लिएर साइनो वीमा योजना लागु गरेको छ |

Krishak Prerna Life insurance Plans

साइनो वीमा योजना विशेषताहरु
  • वीमालेखका लागि सहज कर्जा सुबिधा |
  • वीमा सुनिश्चिचतताका लागि निरन्तर बचत |
  • शेयर सदस्यहरुको गुणस्तरिय, आत्मसम्मानपूर्ण तथा सुरक्षित जीवनको ग्यारेन्टीका लागि |
  • वीमा गर्न चाहने शेयर सदस्यहरुले वीमालेखका लागि ऋण माग गर्न सक्नेछन् |
  • यो योजना वीमा कम्पनी र वीमा एजेन्सीहरुसंगको सहकार्यमा संचालन हुने छ |
  • नेपालमा दर्ता भएका वीमा कम्पनहरुको वीमालेखहरु दर्ता भएका वीमा कम्पनीहरुको वीमालेखहरु मात्र सिवकार्य हुनेछ |
  • विमितले वीमा योजना अन्तर्गत प्रवाह भएको ऋण तिर्ने तथा दोश्रो वर्षाको वीमा प्रिमियमका लागि नियमित बचत गर्ने प्रतिबद्धता जनाउनु पर्ने छ |
  • सुचिकृत एजेन्सी मार्फत मात्र वीमा हुनेछ | एजेन्सी संस्थामा सुचिकृत हुनुपर्नेछ |
  • कुल प्रिमियमको ९० % वा ३ लाख कर्जा
  • १० प्रतिशत भुक्तानी अवधि एक वर्ष
  • रु. ८० मा १२ लाख + सम्मको सुरक्षा
  •  

    **Conditions Apply.