बचतका प्रकारहरु |
व्याजदर |
विशेषता |
बाल उज्ज्वल बचत |
९% |
यो खाता वार्षिक, मासिक तथा दैनिक खोल्न सकिने|
न्यूनतम रु.५०.००(अक्षेरुपी रुपैया पचास मात्र) जम्मा गर्न सकिने |
दैनिक मौज्दातमा व्याज पाइने |
|
साइनो बचत |
६% |
यो खाता वार्षिक, मासिक तथा दैनिक खोल्न सकिने |
न्यूनतम रु.१००.००(अक्षेरुपी रुपैया पचास मात्र) जम्मा गर्न सकिने |
दैनिक मौज्दातमा व्याज पाइने |
|
महिला बचत |
७% |
यो खाता वार्षिक खोल्न सकिने |
न्यूनतम रु ५०.००(अक्षेरुपी रुपैया पचास मात्र) जम्मा गर्न सकिने |
खाता संचालन अवधि भित्र सुत्केरी भएमा रु. १,०००.०० (अक्षेरुपी एक हजार मात्र सुत्केरी सुबिधा) |
|
जेष्ठ नागरिक दिर्घायु बचत |
७% |
यो खाता वार्षिक, मासिक तथा दैनिक खोल्न सकिने |
न्यूनतम रु ५०.००(अक्षेरुपी रुपैया पचास मात्र) जम्मा गर्न सकिने |
दैनिक मौज्दातमा व्याज पाइने |
|
सुन्दर भबिष्य विमा बचत |
७% |
विमा प्रिमियम बुझाउनका लागि दैनिक बचत
जीवन विमाको भुक्तानीका लागि संस्थाले विमा कर्जा सुविधा दिने |
खाता संचालनका लागि रु. ५००० देखि १५००० सम्म बचत गर्नुपर्नेछ |
|